‘काजी’ को पोस्टर सार्वजनिक | Jana Aawaj News

‘काजी’ को पोस्टर सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
‘काजी’ को पोस्टर सार्वजनिक : Jana Aawaj News

काठमाडौँ । चलचित्र ‘काजी’ को दोस्रो पोेस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेतृ केकी अधिकारीको तस्बिर सार्वजनिक भएको छ । निर्माण टिमका अनुसार चलचित्र एक भावनात्मक तथा सामाजिक कथामा आधारित छ, जसले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गरेको छ ।

उक्त चलचित्रका निर्देशिक लक्ष्मण रिजाल हुन भने चलचित्रमा विपिन र केकीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मि भट्ट, हिउँवाला गौतमलगायतको अभिनय रहेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न