विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार माइतीघरमा ऐक्यवद्धता र्‍याली | Jana Aawaj News

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार माइतीघरमा ऐक्यवद्धता र्‍याली

(तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 2 मिनेट
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार माइतीघरमा ऐक्यवद्धता र्‍याली : Jana Aawaj News
oplus_2

जन आवाज न्युज/काठमाडौं बैशाख, २० गते । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार नेपाल पत्रकार महासंघले माइतीघर क्षेत्रमा ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ।

‘शान्तिपूर्ण भविष्यको निर्माण मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित निकालिएको र्‍यालीमा ठूलो संख्यामा पत्रकार, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न