संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न | Jana Aawaj News

संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम अंग्रेजी हिज्जे प्रतियोगिता बोडे भक्तपुरमा रहेको संस्कार गुरूकूलको आयोजनामा आइतबार सम्पन्न भएको छ ।

संस्कार गुरूकूलको प्रागंणमा सम्पन्न उक्त हिज्जे प्रतियोगिताको प्रथम स्थान ईडेन गार्डेन स्कुल, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान यूनिटी स्कुल र सान्त्वना स्थान क्वालिटी स्कुलले प्राप्त गर्न सफल भएका थिए ।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अंग्रेजी हिज्जे प्रतियोगिताको सभाध्यक्ष एवं संस्कार गुरूकूलका प्रिन्सिपल अमन हितागंले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने यस्तो कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुरलाई आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सनका सल्लाहकार जिबी खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न