अनेम संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा लम्साल चयन | Jana Aawaj News

अनेम संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा लम्साल चयन

पढ्न लाग्ने समयः < 1 मिनेट
अनेम संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा लम्साल चयन : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भक्तपुर निर्वाचन क्षेत्र नं-२ को अध्यक्षमा शर्मीला लम्साल बस्नेत चयन भहुनुभएको छ ।

विहिबार सप्पन्न चौथो अधिवेशन बाट सर्वसम्मत रुपमा लम्सालको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्वाचित भएको हो । कमिटीको उपाध्यक्ष मञ्जु पोखरेल, उपाध्यक्ष भगवती शिवाकोटी, सचिव रञ्जना खनाल, सहसचिव लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा मिनादवी अधिकारी सर्वसम्मत चयन भएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न