सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८० सम्पन्न | Jana Aawaj News

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८० सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८० सम्पन्न : Jana Aawaj News

भक्तपुर । सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधी नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको नेपाल एपीएफ स्कुल कीर्तिपुरद्वारा आयोजित ‘प्रथम NAPFS अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८०’ को उपाधि नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको हो ।

माघ २२ गतेदेखि संचालन भएको उक्त प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको (क) टिमलाई सडेन डेथमा स्तब्ध बनाउँदै पुलिसले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित ६० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल नभएपछि पेनाल्टी सुटआउटमा धकेलिएको उक्त खेलमा नेपाल पुलिस स्कुल ६-५ ले विजयी भएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न