थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा बृहत सरसफाई कार्यक्रम सप्पन्न | Jana Aawaj News

थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा बृहत सरसफाई कार्यक्रम सप्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
थुलुङ राई सहजीकरण सोलुखुम्बुद्वारा बृहत सरसफाई कार्यक्रम सप्पन्न : Jana Aawaj News

फागुन, १२ । थुलुङ राई सहजीकरण सोलुखुम्बुले काठमाडौँको गोकर्ण नगरपालिका वडा न. ४ जगडोलस्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिको परिसरमा बृहत सरसफाई कार्यक्रम सप्पन्न गरेको छ ।

“सफा गाउँ सहर, हामी सबैको रहर” भन्ने मूल नाराका साथ थुलुङ राई सहजीकरण सोलुखुम्बुले बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको कार्यवाहक अध्यक्ष पासाङ्ग दोर्जे राईले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक वन पर्या–पर्यटन प्रवर्धन तथा उधान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, सचिव राजकुमार केसी, थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई, स्थानीय नागरिकहरु, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुका साथै सहजीकरण सोलुखुम्बुका पदाधिकारीहरु तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न