जेष्ठ नागरिक स्वास्थ्य सेवामा ९४ जनाले लाभ लिए | Jana Aawaj News

जेष्ठ नागरिक स्वास्थ्य सेवामा ९४ जनाले लाभ लिए

पढ्न लाग्ने समयः < 1 मिनेट
जेष्ठ नागरिक स्वास्थ्य सेवामा ९४ जनाले लाभ लिए : Jana Aawaj News
तस्बिर : सामाजिक संजाल

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं.१ स्थित सिरुटार स्वास्थ्य चौकीले १ दिने जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सम्पनन गरेको छ ।

मंगलबार सिरुटार स्वास्थ्य चौकीको व्यवस्थापनमा तर्खगालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रममा ९४ जनाले स्वास्थ जाच गरेको सिरुटार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी कायस्थले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न