दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु | Jana Aawaj News

दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु : Jana Aawaj News

भक्तपुर । दोस्रो भक्तपुर जिल्लाब्यापी अन्तर-वडा ब्याडमिन्टन प्रतियोगिता -२०८० शुरु भएको छ ।

आज माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कार्यक्रमको उद्घघाटन गर्नुभएको छ।

उक्त कार्यक्रममा माननीय युवा तथा खेलकुदमन्त्री बिराज भट्ट श्रेष्ठले ७७ जिल्लाहरूमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको बजेट व्यवस्थापनको विषयमा छलफल समेत भएको छ ।  साथै ७७ जिल्लाको खेलकुद विकास समितिहरूले खेलकुद गतिविधि गर्नलाई बजेटको अभाव भएको विषयमा छलफल गरिएको थियो ।

आजको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य माननीय दुर्लभ थापा ज्यू माननीय सन्तोष परियार ज्यू यसैगरी बागमती प्रदेश सभाका सदस्य माननीय सुरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न