गाउँमा नै साबुन उत्पादन गर्दै विमल | Jana Aawaj News

गाउँमा नै साबुन उत्पादन गर्दै विमल

पढ्न लाग्ने समयः < 1 मिनेट
गाउँमा नै साबुन उत्पादन गर्दै विमल : Jana Aawaj News

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका विमल राउत ३२ वर्षको हुनुभयो र गाउँले जीवनमा नै खुसी हुने उहाँले गाउँकै सहकारीमा काम गर्नुभयो ।

बिस्तारै अरूले दिएको समयसङ बाँधिएर आफूले काम गर्ने भन्दा पनी सोही समय आफूलाई नै दिने र व्यवसाय गर्ने सोचका साथ विगत ६ महिना देखी विभिन्न कच्चापदार्थ सङ्कलन गर्दै एउटा छाप्रो बनाएर साबुन उत्पादनको काम सुरु गर्नुभयो । बनेको साबुनको चाङ अगाडि बसेर मुस्कुराउँदै उहाँ भन्नुहुन्छ अहिले दैनिक हामी श्रीमान् श्रीमती मिलेर ३ सय पिस भन्दा बढी साबुन तयार गर्दै आएका छौँ । छोराछोरीले पनि स्कुल जानुअघि र फर्केर आएपछि सघाउने गर्छन् ।

यति छोटो समयमा नै साबुनले बजार लिन थाल्दा अझै जनशक्ति थप्नुपर्ने भएको छ । स्वदेशमा नै रोजगारीको अवसर सँगै देशलाई आत्मनिर्भर बनाउन केही भए पनि टेवा पुर्‍याउन पाउँदा आफू निकै खुशी भएको उहाँ बताउनुहुनउहुन्छ ।

सुरेश तिमल्सिना 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न