चमेली साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित | Jana Aawaj News

चमेली साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
चमेली साकोस उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित : Jana Aawaj News

भक्तपुर । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. १ मा रहेको श्री चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० द्धारा सम्मानित भएको छ ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मा आवद्ध संस्थाहरुमध्ये आ.व. २०७९/८० मा भक्तपुर जिल्लामा चमेली साकोस उत्कृष्ट हुन सफल भएको हो ।

संघको २० औं स्थापना दिवसको अवसरमा भक्तपुरलाई समुदायको समुदायका सदस्यहको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा खेलेको अहम् भूमिकाको कदर गर्दै जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार-२०८० बाट सम्मानित गरिएको हो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न