चाँगुनारायणको प्लाइ उड कारखानामा आगलागी हुदाँ, डेढ करोडको क्षति | Jana Aawaj News

चाँगुनारायणको प्लाइ उड कारखानामा आगलागी हुदाँ, डेढ करोडको क्षति

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायणको प्लाइ उड कारखानामा आगलागी हुदाँ, डेढ करोडको क्षति : Jana Aawaj News

नारायण थापा
भक्तपुर । चाँगुनारायण नगरपालिकका वडा नं. २ स्थित जोति प्लाइ उड कारखानामा आगलागि भएको छ ।

शनीबार राति पौने १२ बजेतिर लागेको आगो आज बिहान ९ बजेतिर जुद्ध वारुण यन्त्र भक्तपुर लगाएत उपत्यका बाहिरबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको चाँगु नपा वडा नं. २ का वडा अध्यक्ष सोम प्रदानले जानकारी दिनुभयो ।

उक्त कार्खानाका साझेदार सन्तोष श्रेष्ठका अनुसार कार्खानामा कच्चा पदार्थ, तयारी सामान ढुवानी गर्ने गाडि र ट्रष्ट सहित करिब डेढ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न