पृथ्वीमा सौर्य आधी आएपछि देखियो यस्तो(तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

पृथ्वीमा सौर्य आधी आएपछि देखियो यस्तो(तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 3 मिनेट
पृथ्वीमा सौर्य आधी आएपछि देखियो यस्तो(तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

एजेन्सी । पृथ्वीमा सौर्य आधी आएपछि उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन देखिएक छ ।

यतिबेला सामाजिक संजालमा समेत यी दृश्यहरु भाइरल बनिसकेको छ ।

पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक दृश्यहरु देखिएको हो ।

शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन एनओएएले दुर्लभ गम्भीर भू-चुम्बकीय आँधीको चेतावनी जारी समेत ग्रेको थियो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने बताइएको थियो ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप गरेको दृश्य यति बेला भाइरल बनेको हो । यस्तो द्र्हरु रिपोर्टका अनुसार दक्षिणमा लन्डन र दक्षिणी इंल्याण्डसम्म देखिएको हो ।

एनओएएले आँधीले अमेरिकाको सुदूर दक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोशनी उत्पन्न गर्न सक्ने जानकारी गराएको छ ।

यस्तो घटना इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्य अमेरिका र सम्भवतः हवाईमा आएको बताइएको छ ।

तस्बिर: सामाजिक संजाल ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न