ISBA द्वारा तेज विनायक माविमा सरसफाई सम्पन्न(तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

ISBA द्वारा तेज विनायक माविमा सरसफाई सम्पन्न(तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 2 मिनेट
ISBA द्वारा तेज विनायक माविमा सरसफाई सम्पन्न(तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

रशिला थापा

काठमाडौं । आज परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोठाटारमा विद्यार्थिहरुको समुह ISBA ले तेज विनायक माध्यमिक विद्यालयमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सरसफाई कार्यक्रममा ISBA क्लबका सदस्यहरूले विद्यालयको सबै ठाउँहरुमा सरसफाई गर्नुभएको थियो ।
सरसफाई पस्चात शिक्षक शिक्षिकाहरुले ISBA ले गरेको कार्य उत्कृष्ट भएको बताउदै प्रशंसा समेत गर्नुभएको थियो । सरसफाई गरेपछि फोहोरले भरिएको विद्यालय एकदमै सुन्दर र सफा देखिएकोले थियो । सरसफाई सकिएपछि विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले कार्यको प्रशंसा गर्नुभएक थियो ।


ISBA क्लबले निरन्तर विश्वभरी गर्दै आईरहेको गतिविधिको विषयमा उक्त विद्यालयमा अध्ययनरत ४०० सय विद्यार्थीहरूलाई जानकारी दिनुभएको थियो ।


यसअघि पनि निरन्तर रुपमा विभिन्न विद्यालहरुमा सरसफाइ कार्यक्रमहरु गर्दै आएको र भविस्यमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिने तेजविनायक क्लबका उपाध्यक्ष कृश राना मगरले जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न