आजबाट पेट्रोलमा ७, डिजेल मट्टितेलमा ५ रुपैयाँ घट्यो | Jana Aawaj News

आजबाट पेट्रोलमा ७, डिजेल मट्टितेलमा ५ रुपैयाँ घट्यो

प्रेस-विज्ञप्ति सहित

पढ्न लाग्ने समयः < 1 मिनेट
आजबाट पेट्रोलमा ७, डिजेल मट्टितेलमा ५ रुपैयाँ घट्यो : Jana Aawaj News

काठमाडौं । आजबाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा भारी कटौति गरेको छ ।  निगमले आज रातीदेखि लागु हुनेगरी पेट्रोलमा ७ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ रुपैयाँले मूल्य घटाएको छ ।

अब पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजेल तथा मट्टितेलको १५४ रुपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ  ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ७५ पैसा र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ ९ पैसाले घटेर आएको छ  ।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न