क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ | Jana Aawaj News

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ

पढ्न लाग्ने समयः < 1 मिनेट
क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ : Jana Aawaj News
तस्बिर : समाजिक संजाल ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् ।

लामिछानेलाई जिल्ला अदालतले गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख जरिवाना तिराएको थियो । साथै पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उच्च अदालत पुगेका लामिछानेले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन समेत दिएको थिए । सजाय कम भएको भन्दै उच्च सरकारी वकीलको कार्यालय पनि उच्च अदालत पुगेको थियो । यस्तै उच्च सरकारी वकीलको कार्यालयले गत चैत २ मा पुनरावेदन गरेको थियो ।

आज दुवै निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले लामिछानेलाई सफाइ दिएको छ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न