गोदावरी मेयर कप, १ गोलले कामनपाको जित | Jana Aawaj News

गोदावरी मेयर कप, १ गोलले कामनपाको जित

पढ्न लाग्ने समयः < 1 मिनेट
गोदावरी मेयर कप, १ गोलले कामनपाको जित : Jana Aawaj News

जन आवज संवाददाता

काठमाडौं । बिहिबार भएको गोदावरी मेयर कपको सेमीफाईनल खेल सप्पन्न भएको छ ।
मध्यपुर थिमि नगरपालिका र काठमाडौं माहानगरपालिका बिच भएको उक्त खेलमा ०-१ ले कामनपाले जित हासिल गरेको छ ।

कार्यक्रममा टिम म्यानेजर तथा मध्यपुर थिमीका नगर प्रवक्ता कृष्ण हरि आचार्यले खेलमा सहयोग पुर्याउन महत्वपूर्ण भुमिका निभाएको भन्दै मध्युर युथ असोसिएशनलाई धन्यबाद दिनुभएको थियो ।


साथै हरेक खेलमा हार जित हुने बताउदै खेलाडीहरूलाई हौसला प्रदान गर्न खेल स्थलमा पुग्नुहुने मध्यपुर थिमी नगरपालिकाका नगरबासिलाई समेत धन्यवाद दिदै केही कमि कमजोरी भए होला आगामी दिनहरुमा सुधार गर्दै खेलमा सुधार ल्याउने र मिहेनका साथ खेल्ने कुरा जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न