संसद् बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार पुन बस्ने | Jana Aawaj News

संसद् बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार पुन बस्ने

पढ्न लाग्ने समयः < 1 मिनेट
संसद् बैठक आज पनि स्थगित, अर्को बैठक आइतबार पुन बस्ने : Jana Aawaj News

काठमाडौं । आज विहान ११ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सदनको अवरोध हटाउने विषयमा द्धिपक्षीय र बहुपक्षीय छलफल भएको थियो ।

आजको बैठक संसद् सचिवालयले २ बजेसम्मको लागि स्थगित गरेको थियो । तर, २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएकोे हो ।

अर्को बैठक आइतबार विहान ११ बजे बस्ने भएको छ । आज नै प्रधानमन्त्री पुष्पकमल दाहालले साँझ ६ बजे कांग्रेसका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

 

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न