प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै | Jana Aawaj News

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै : Jana Aawaj News

काठमाडौं । आज जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसद्को विश्वासको मत लिन बैठक ११ बजेका लागि बोलाइएको छ ।

यो प्रचण्डको चौथो पटक विश्वासको मत लिन लागेको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न