Jana Aawaj News

Bhaktapur Hospital
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै: Jana Aawaj News

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

3 years ago

काठमाडौं । आज जनता समाजवादी पार्टी नेपालले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसद्को विश्वासको मत लिन बैठक ११ बजेका लागि बोलाइएको छ । यो प्रचण्डको चौथो पटक विश्वासको मत लिन लागेको हो ।

थप पढ्नुहोस्
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न