भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याडको आज उद्धघाटन  | Jana Aawaj News

भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याडको आज उद्धघाटन 

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याडको आज उद्धघाटन  : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा हेलिप्याडको उद्धघाटन गरिएको छ ।

त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजना सहित बनेको यस हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार उद्धघाटन गर्नुभएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा फैलिएको यस हेलिप्याडमा एकैपटक १७ वटासम्म हेलिकोप्टर पार्क गर्न र चारवटा हेलिकोप्टर एकैसाथ अवतरण गर्न सकिने बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न