डा. नारायण खड्काद्धारा परराष्ट्रमन्त्रीमा शपथ ग्रहण | Jana Aawaj News

डा. नारायण खड्काद्धारा परराष्ट्रमन्त्रीमा शपथ ग्रहण

पढ्न लाग्ने समयः < 1 मिनेट
डा. नारायण खड्काद्धारा परराष्ट्रमन्त्रीमा शपथ ग्रहण : Jana Aawaj News

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सफथ लिनु भएको छ ।
कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्काले बुधबार परराष्ट्रमन्त्रीको पद बहाली गर्नुभएको हो ।

आज नै पद बहाली पछि पत्रकारहरूसँग आफ्नो भ्रमणको प्राथमिकतामा एमसीसी नरहेको समेत बताउनुभएको छ ।

मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम तय भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न