दोरम्बा शैलुङ पहिरोमा ६ वटा शव भेटियो, ४ जना अझै बेपत्ता | Jana Aawaj News

दोरम्बा शैलुङ पहिरोमा ६ वटा शव भेटियो, ४ जना अझै बेपत्ता

पढ्न लाग्ने समयः < 1 मिनेट
दोरम्बा शैलुङ पहिरोमा ६ वटा शव भेटियो, ४ जना अझै बेपत्ता : Jana Aawaj News

भक्तपुर । रामेछापको जिल्लाको दोरम्बा शैलुङ वडा नं. ३ लेखर्कवस्तीमा गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुस रहेका छन् । मृतक अन्य ४ जनाको पहिचान खुल्न बाकी रहेको बताइएको छ ।

यस्तै पुड्की पहरी, उर्मिला पहरी, सन्तोष पहरी, विज्ञान पहरी, सन्दीप पहरी, काले पहरी झ्याउकिरी पहरी र विपिता पहरी पनि पहिरोमा परेका छन् ।

भेटिएका थप ४ वटा शव उनीहरुमध्येकै हुनसक्ने अनुमान प्रहरीले गरेको छ । गए राति गएको पहिरोमा परी ४ जना भने, अझै बेपत्ता रहेका छ । १ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै उक्त पहिरोले ४ वटा घर र पक्की पुल बगाएकोे छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न