प्रकाश तामाङले नागरिकता पाउने : प्रधानमन्त्री ओली | Jana Aawaj News

प्रकाश तामाङले नागरिकता पाउने : प्रधानमन्त्री ओली

हेर्ने कथाको प्रभाव

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रकाश तामाङले नागरिकता पाउने : प्रधानमन्त्री ओली : Jana Aawaj News

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता उपलब्ध गराउने बताउनुभएको छ ।
हेर्ने कथा मार्फत पत्रकार विद्या चापागाइँले तयार पारेको कार्यक्रम यतिबेला चर्चामा आएका प्रकाशलाई नागरिकताको आवश्यकता महसुस गरी प्रधानमन्त्री ओलीले गएराति नै गृह सचिव एकनारायण अर्याललाई व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रकाशलाई तत्कालका लागि नागरिकताको आवश्यकता देखिएकाले दुई–चार दिनमै नागरिकता दिलाउन सहजीकरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुएको छ, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरुले सहयोग गर्न मिल्ने हुन्छ ।’

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न