७ वटै प्रदेशमा ठूलो वर्षा हुने, सचेत रहन आग्रह | Jana Aawaj News

७ वटै प्रदेशमा ठूलो वर्षा हुने, सचेत रहन आग्रह

पढ्न लाग्ने समयः < 1 मिनेट
७ वटै प्रदेशमा ठूलो वर्षा हुने, सचेत रहन आग्रह : Jana Aawaj News

भक्तपुर । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै अबको आइतबारसम्म ७ वटै प्रदेशमा ठूलो वर्षा हुने जानकारी गरएको छ ।

यसैगरी केहि स्थानमा‌ अति धेरै वर्षा हुने चेतावनी समेत दिएको छ । सो अवधिमा बाढी पहिरोका घटना समेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको छ । यसमा भक्तपुर जिल्ला पनि समाविष्ट रहेको छ ।

साथै महाशाखाले यो अवधिमा किसानलाई धान नकाट्न, ट्रेकिङ जानेहरुलाई नजान समेत आग्रह गरेको छ ।
सुचना हेर्नुहोस :

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न