भक्तपुरको धेरै ठाउँ डुबानमा (तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

भक्तपुरको धेरै ठाउँ डुबानमा (तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 2 मिनेट
भक्तपुरको धेरै ठाउँ डुबानमा (तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

भक्तपुर । भक्तपुरमा निरन्तरको पानीले बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखिको निरन्तर वर्षाका कारण आएको बाढीले भक्तपुर जलमग्न भएको हो ।

सडक अवरुद्ध भएका छन् भने केही विद्यालय र कलेज पनि डुवानमा परेका छन् ।

हनुमन्ते खोलाको बाढी बस्तीमा समेत पसेको छ ।

उपत्यकाको धेरै ठाँउहरुमा खोला क्षेत्र आसपास बाढी पसेको छ भने ठूलो धन जनको क्षेति भएको छ । २०५१ सालमा खोलिएको ड्याम ३१ बर्ष पछि आज बिहान ५:४० मा पानीको सतह बढेकोले खोलिएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न