सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार | Jana Aawaj News

सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार

५ लाखसम्म जरिवाना हुन सक्छ

पढ्न लाग्ने समयः < 1 मिनेट
सामाजिक संजालमा कसैलाई ट्रोल गर्दै हुनुहुन्छ होसियार : Jana Aawaj News

भक्तपुर । सरकारले सामाजिक संजाल प्रयोग गर्दा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँ सम्म जरिवाना तिराउने विधेयक ल्याएको छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ट्रोल गर्नेलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ल्याएको हो । सरकारले यो विधेयक संसदमा आज पेस गरेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न