कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोज दोस्रो साताबाट सञ्चालन हुने | Jana Aawaj News

कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोज दोस्रो साताबाट सञ्चालन हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोज दोस्रो साताबाट सञ्चालन हुने : Jana Aawaj News

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोजको दोस्रो साताबाट सञ्चानलनमा आउने भएका छन् ।
चलचित्र संघका अुनसार असोजको दोस्रो सातादेखि सिनेमाहलहरु सञ्चालन संगर्नका लागि संघले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्न धमाधम तयारी भईरहेको जानकारी दिएको छ ।
यस्तै नेपाली फिल्म निर्माताहरुले आउदै गरेको दशैंलाई लक्षित गरि सिनेमाहलहरु खोल्न तयारी गरेका छन् ।
अहिले देशभरमा रहेका १९१ ओटा सिनेमा हलहरुमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले यसअघि उपत्यकाभित्र रहेका हलहरु खोल्न अनुमति दिएका थिए । हलहरुको छाता संगठन चलचित्र संघले भने, नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हलहरु बन्द नै गरेका थिए ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न