एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न | Jana Aawaj News

एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न : Jana Aawaj News

भक्तपुर । नेकपा एमाले चागुनारायण नगरकमिटीले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा देखिएको रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको एमाले चागुनारायणका अध्यक्ष राम प्रसाद तिमल्सिनाले बताउनुभयो

। “एमालेको नीति नै सामाजिक कार्यमा धेरै भन्दा धेरै सहभागी हुने रहेका हामीले रक्तदान कार्यक्रम आयोजना गरेका हौं,” अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ५४ जना पुरुष र १० जन महिला गरेर ६४ जनाले रक्तदान गर्नु भएको छ ।
कार्यक्रम एमालेका केन्द्रिय सदस्य सोम मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु तामाङ, बागमती प्रदेशका नेता गीता प्रसाद नेपाललगायतले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
2 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
3 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
4 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न