प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत | Jana Aawaj News

प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रेस चौतारीको अध्यक्षमा पाण्डे सर्वसम्मत : Jana Aawaj News

विराटनगर । प्रेस चौतारी नेपालकाे १० औ महाअधिवेशनबाटअध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् ।

यसैगरी उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न