आजको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | Jana Aawaj News

आजको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

पढ्न लाग्ने समयः < 1 मिनेट
आजको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रको अहिले बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आजको बैठकमा विभिन्न विषयमा छलफल गर्नका लागि दिउँसो ३ बजे स्थायी कमिटी बैठक बोलाइएको थियो ।

आज मंगलबार ३ बजेका लागि बैठक बोलाइएता पनि केहिबेर अघि मात्रै स्थगित गरिएको बताइएको छ । आज बस्ने बैठकमा एजेण्डाहरु तय नभएको कारण बैठक स्थगित गरिएको बताइएको छ । अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने बताइएको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न