आइतबारको तुलनामा नेप्से परिसूचक २ प्रतिशतले घट्यो | Jana Aawaj News

आइतबारको तुलनामा नेप्से परिसूचक २ प्रतिशतले घट्यो

आज नेप्से परिसूचक ७३ अंकले घट्योे

पढ्न लाग्ने समयः < 1 मिनेट
आइतबारको तुलनामा नेप्से परिसूचक २ प्रतिशतले घट्यो : Jana Aawaj News

काठमाडौं । आइतबार ६१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक आज सोमबार ७३ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४१ अंकमा झरेको छ । यस्तै साताको दोस्रो दिन आइतबार पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज पुन नेप्से परिसूचक २ प्रतिशतले घटेको छ ।
यता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९४ अंकले घट्दै आइतबार भएको कारोबारकोे तुलनामा झन खस्किएको छ ।
आज ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ भने, यसअघि आइतबार साढे ६ अर्बको शेयर कारोबार भएको थियो ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न