ग्रिसले ३ लडाकु जहाज फ्रान्सबासँग किन्दै | Jana Aawaj News

ग्रिसले ३ लडाकु जहाज फ्रान्सबासँग किन्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
ग्रिसले ३ लडाकु जहाज फ्रान्सबासँग किन्दै : Jana Aawaj News

काठमाडौँ । ग्रिस र फ्रान्सको रणनीतिक सम्बन्ध अझ मजबुत बनाउनका लागि ग्रीसले तीन ठुला लडाकु जहाज फ्रिगेट्स किन्ने बताइएको छ ।
यसैगरी ग्रीसले दुवै देश सगँको सम्बन्ध सुधारका साथै भूमध्य सागरमा साझा हितको रक्षा गर्न ग्रिसले लडाकु जहाज किन्ने भएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले एलेसी प्यालेसमा ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिससँग हस्ताक्षर समारोहमा म्याक्रोनले मङ्गलवार यस्तो बताउनुभएको हो । म्याक्रोले समारोहमा बोल्दै यो सम्झौता युरोपेली रणनीतिक स्वायत्तताको लागी एक साहसी कदम भएको समेत बताउनुभएको छ ।

सो सम्झौता हालै अस्ट्रेलियाले फ्रान्ससँगको अर्बौ डलरको पनडुब्बी सम्झौता खारेज गरेपछिको एक सङ्केतका रूपमा समेत आकलन गरिएको छ भने, म्याक्रोन लामो समयदेखि युरोपले आफ्नै रक्षा क्षमताको विकास गर्नुपर्ने मान्यता राखेको बताइदैं आएको छ ।

+ posts

 

 

ताजा
1 अतिक्रमित सुकुम्वासी बस्ती खाली गर्न प्रधानमन्त्रीको निर्देशनप्रति महेश बस्नेत आक्रोशित
2 गृहमन्त्री गुरुङले दिए राजीनामा
3 चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
4 भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न