

जन आवाज न्युज/भक्तपुर, असार ११ गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य पत्रकार एवं डिजिटल प्रिन्ट लिन्कका प्रोप्राइटर राम सुन्दर खाईजुलाई मातृशोक परेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १० देकोचा निवासी माता पुण्यश्वरीको पाठेघरको क्यान्सरका कारण क्यान्सर अस्पतालमा उपचारारत उहाँको आज आफ्नै घरमा ६९ वर्षको उमेरमा निधन भएको हो ।

Related


















Subscribe
Login
0 Comments
Oldest
Newest
Most Voted






Total views : 405132









