प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान | Jana Aawaj News

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान

(तस्बिरमा हेर्नुहोस्)

पढ्न लाग्ने समयः 2 मिनेट
प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान : Jana Aawaj News

जन आवाज न्युज/काठमाडौं असार, १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज स्पेन प्रस्थान गर्नुभएको छ ।

आज स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ गरिएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
3 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
4 रसुवाको भोटेकोसी त्रिशुलीमा बाढी, पूर्वानुमान महाशाखाद्धारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न