जन आवाज न्युज/काठमाडौँ असार, १४ गते। शनिबार तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दै विविध कार्यक्रम सम्पन्न गरेको छ ।
यसैगरी आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत एमालेका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको थियो ।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 351674