प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ | Jana Aawaj News

प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

पढ्न लाग्ने समयः < 1 मिनेट
प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ : Jana Aawaj News

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गर्नुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गर्नुभयो ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणा गर्नुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 कैलालीमा वी लभ यू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त
3 किर्तिपुरमा वी लभ यु फाउन्डेसनद्वारा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न