Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
किशोरीमाथि बलात्कारको आरोपमा भक्तपुरबाट एक पक्राउ: Jana Aawaj News

किशोरीमाथि बलात्कारको आरोपमा भक्तपुरबाट एक पक्राउ

4 years ago

काठमाडौँ । भक्तपुरबाट १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । ती किशोरीलाई सूर्यविनायक नगरपालिका वडा नं.१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले

थप पढ्नुहोस्
प्रेस चौतारी भक्तपुरको इन्चार्जमा गिरी, सह इन्चार्जमा क्षेत्री: Jana Aawaj News

प्रेस चौतारी भक्तपुरको इन्चार्जमा गिरी, सह इन्चार्जमा क्षेत्री

4 years ago

भक्तपुर । हालै सम्पन्न प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकबाट जिल्लाका इन्चार्ज र सह इन्चार्ज तोकिएको छ । भक्तपुर जिल्लाको इन्चार्जमा रमेश गिरी र सह इन्चार्जमा चन्द्रकला क्षेत्री ‘भगवती’लाई तोकेको हो । ललितपुरको इन्चार्जमा ईश्वरराज ढकाल, काठमाडौंमा पुकार तिमल्सिना र काभ्रेमा केशवराज पौडेललाई इन्चार्ज तोकिएको केन्द्रले जानकारी गराएको छ ।

थप पढ्नुहोस्
सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल: Jana Aawaj News

सिंहध्वाका दरबार पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै अगाडि बढाउन पहल

4 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित सिंहध्वाखा दरबार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठक सहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल गर्नुभएको छ । प्रमुख प्रजापतिले बुधाबर पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसँग भेटी भक्तपुर दरबार क्षेत्रमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत

थप पढ्नुहोस्
आज स्वास्थ्यमन्त्री खापुङसँग नगर प्रमुख प्रजापतिको भेट: Jana Aawaj News

आज स्वास्थ्यमन्त्री खापुङसँग नगर प्रमुख प्रजापतिको भेट

4 years ago

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री भवानीप्रसाद खापुङसँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार मन्त्रालयमा भेट गर्नुभएको छ । भेटमा प्रमुख प्रजापतिले नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालको लागि शुभकामना दिनुभयो । उक्त भेटमा मन्त्री खापुङले स्थानीय तहबाट सञ्चालित

थप पढ्नुहोस्
कोपिला र योग्य प्रसाद राईलाई थुलुङ राई सामा केन्द्रीय सरोकार समितिद्धारा सम्मान: Jana Aawaj News

कोपिला र योग्य प्रसाद राईलाई थुलुङ राई सामा केन्द्रीय सरोकार समितिद्धारा सम्मान

4 years ago

काठमाडौँ । थुलुङ राई सामा केन्द्रीय सरोकार समितिले नेपाल सरकारको उपसचिवमा हालै बढुवा भएका कोपिला राई र योग्य प्रसाद राईलाई सम्मान गरेको छ । कोटेश्वरस्थित किरात राई यायोक्खा किराया काठमाडौँ जिल्ला कार्यसमितिको कार्यालयमा एक कार्यक्रमबिच बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । उपसचिवद्धय कोपिला र योग्य प्रसादलाई सरोकार समितिका कार्यावाहक अध्यक्ष

थप पढ्नुहोस्
विगतको कमी कमजोरी सुधार गर्दै समग्र नगरको विकास गर्छौं ˸ नगरप्रमुख थापा: Jana Aawaj News

विगतको कमी कमजोरी सुधार गर्दै समग्र नगरको विकास गर्छौं ˸ नगरप्रमुख थापा

4 years ago

  भक्तपुर । सूर्यविनायक नगरपालिकामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले विगतमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै समग्र नगरको विकासको लागि आफ्नो यो कार्यकालमा बाँकी रहेको सबै अधुरा काम गर्दै थप नगरको विकासको निम्ती खाका तयार पार्दै काम गर्ने बताउनुभयो । नगरप्रख थापाले व्यक्तिगत स्वार्थबाट माथि उठेर आफ्नो

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकामा आयो मेलम्चीको पानी हिजैदेखि वितरण सुरु: Jana Aawaj News

भक्तपुर नगरपालिकामा आयो मेलम्चीको पानी हिजैदेखि वितरण सुरु

4 years ago

  भक्तपुर । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा हिजोदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा हिजोदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा शपथ तथा पदभार ग्रहण: Jana Aawaj News

भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुद्वारा शपथ तथा पदभार ग्रहण

4 years ago

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले जेठ शुक्रबार एक कार्यक्रमबीच सपथ ग्रहण गर्नुहुँदै पदभार ग्रहण गर्नुभएको छ । भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राड्डणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
2 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
3 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
4 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']