वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम | Jana Aawaj News

वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम

पढ्न लाग्ने समयः < 1 मिनेट
वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गराउँदै कोन्ज्योसोम : Jana Aawaj News

काठमाडौँ । कोन्ज्योसोम गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गर्न तालिम सञ्चालन गरेको छ ।

गाउँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका बारेमा पनि स्थानीय नागरिकलाई सचेतना अभिवृद्धि समेत गरेको छ ।

वन , वातावरण तथा विपद् व्यवस्थापनका समितिका अध्यक्ष तथा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रोहन घलान लामाको अध्यक्षता भएको बुधबा तालिम कार्यक्रम अयोजना गरिएको हो ।

अवसरमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्य वन उपभोक्ता समितिका पदाधिकारीहरु, कर्मचारी लगायतको सहभागिता रहेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न