LATEST



ललितपुर । कोन्ज्योसोम गाउँपालिकाकाले बाढी पहिरोबाट प्रभावितह?को राहत उद्धार तथा पुर्नस्थापनाको लागि टिकटक समूहमार्फत आठ लाख ५८ हजार रकम सहयोग गरेको छ । गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आठ लाख ५८ हजार रकम नगद सहयोग प्राप्त भएको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कोज्योसोम गाउँपालिकामा गत असोज ११ र १२ गते
थप पढ्नुहोस्
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ सञ्चालन हुने गाउँ गौरवका आयोजनाहरु विस्तार गर्ने गरी नीति तथा कार्यक्रम बनाएको छ । गाउँपालिकाले हाल क्रमागतरुपमा रहेको शंखुमा दश शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, मगरगाउँ मावि प्राविधिक विद्यालय छात्राबास निर्माण, कान्छाकाजी सिकारीका घरदेखि वतिस्योम हुँदै वासुकीसम्म
थप पढ्नुहोस्
ललिपतुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित वार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार गाउँपालिकामा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय तथा वडास्तरीय रुपमा सञ्चालित विकास निर्माणका आयोजना तथा कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा
थप पढ्नुहोस्
ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम निर्माण गर्ने क्रममा सरोकारवालासँग परामर्श थालेको छ । आईतबार गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्य, विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक र विद्यार्थी संगसंगठनका प्रतिनिधि, पर्यटन व्यावसायि, युवा समूह
थप पढ्नुहोस्
काठमाडौँ । कोन्ज्योसोम गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको क्षमता विकास गर्न तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले वन, वातावरण तथा विपद् व्यवस्थापनका बारेमा पनि स्थानीय नागरिकलाई सचेतना अभिवृद्धि समेत गरेको छ । वन , वातावरण तथा विपद् व्यवस्थापनका समितिका अध्यक्ष तथा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रोहन घलान लामाको
थप पढ्नुहोस्
ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले गाउँपालिकामा हालम्म भएका सबै दस्तावेज सुरक्षित गरेको छ । कार्यालयको आन्तरिक व्यवस्थापनका लागि हालसम्म निर्माण भएका सबै दस्तावेज सुरक्षित गरेका हो । कार्यालयको संस्थागत स्मरण कायम गर्ने उद्देश्यले गाउँपालिकाले अहिलेसम्म निर्माण भएका सबै दस्तावेजलाई व्यवस्थित गर्ने कार्यको थालनी गरेको हो । गत बिहीबार
थप पढ्नुहोस्










Total views : 405318