अनन्त शिक्षा सदनको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न(तस्बिरमा हेर्नुहोस् ) | Jana Aawaj News

अनन्त शिक्षा सदनको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न(तस्बिरमा हेर्नुहोस् )

पढ्न लाग्ने समयः 2 मिनेट
अनन्त शिक्षा सदनको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न(तस्बिरमा हेर्नुहोस् ) : Jana Aawaj News

भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका वडा न. ४ दधिकोट तर्खगालमा रहेको अनन्त शिक्षा सदन स्कुलको अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न भएको छ।

विहिवार विद्यालय परिसरमा आयोजित एक भव्य समारोहका बिच विद्यालयले कार्यक्रम मार्फत शिक्षण सिकाई प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षिकाहरु साथै स्कुलका सबै कर्मचारीहरुलाई मायाको चिनो हस्तान्तरण गर्दै कक्षा युकेजी उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको स्कुलका व्यबस्थापन प्रमुख अनिता राउतले जानकारी दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न