जन आवाज न्युज/भक्तपुर, जेठ १७ गते । सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । विद्यालय जीवनका अमूल्य सम्झना र गौरवमय क्षणहरूलाई सँगाल्दै एसईई (SEE) ब्याच २०८२ का विद्यार्थीहरूका लागि एक भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा आयोजित उक्त विशेष समारोहमा कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो र सम्मानपत्रसहित बिदाइ गरिएको हो। बिदाइ कार्यक्रमलाई सम्बोधन
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १६, गते । गैर सरकारी संस्था महासंघ (गैसस) नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ । कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ ले स्थानीय उत्पादन प्रवर्द्धन र विद्यार्थीको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित घुम्ती हाटबजार तथा एसईई परीक्षामा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ १६ गते शनिबार सूर्यविनायक पार्टी प्यालेस (सूर्यविनायक भलिबल कोर्ट नजिकै) मा दिउँसो १२:३५ बजे बाट सुरु
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न गरेको छ । न्यूटन इन्टरनेसनल कलेजको सहकार्यमा आज बागमती नदी किनारमा ‘सन् २०२६ विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षण पहल’को एक हिस्सास्वरूप वातावरण सरसफाइसँगै जनचेतनामूलक
थप पढ्नुहोस्
भक्तपुर । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वडा, टोल तथा बस्ती स्तरका योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक नगरपालिका वडा नं. १० कार्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको छ। उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले वास्तविक विकासका लागि स्थानीय जनताकै चाहना अनुसारका योजनाहरू छनोट हुनुपर्ने
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ११ गते । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्र भित्र “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्यको सुरुवात गरिएको छ। समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायतका स्थानहरूमा पिउने पानी
थप पढ्नुहोस्




Total views : 402926