Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान: Jana Aawaj News

प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

1 year ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आइतबार चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना

थप पढ्नुहोस्
नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ: Jana Aawaj News

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो: सञ्चार मन्त्री गुरुङ

1 year ago

काठमाडौँ । चीनको सांघाई वर्ल्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन २०२५ लाई यही साउन १० गते सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआईका उपलब्धिहरूको पहुँचमा समानताको वकालत गर्नु भएको छ। मन्त्री पृथ्वीसुब्बा गुरुङले यस सन्दर्भमा भन्नुभयो, “एआईका उपलब्धिहरूमा सबैलाई लाभ दिनु पर्छ। हामी विकासशील राष्ट्रहरूका लागि

थप पढ्नुहोस्
गुण्डुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न: Jana Aawaj News

गुण्डुमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

1 year ago

जन आवाज न्युज/भक्तपुर साउन, ९ गते। वीर अस्पतालको १३६ औँ स्थापना दिवसका अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ७, गुण्डूको समन्वयमा भएको निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्यविनायक वडा नं ७ गूण्डूका स्थानीय एवं आसपासका बासिन्दाहरु कुल सेवा ग्राही संख्या १४६४ जनाले स्वास्थ्य लाभ लिएका छन् । २६ वटा रोगहरुको परिक्षण गरिएकोमा एकै

थप पढ्नुहोस्
ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न : Jana Aawaj News

ASEZ STAR द्वारा ललितपुरमा सरसफाइ कार्यक्रम सम्पन्न 

1 year ago

जन आवाज न्युज/ललितपुर साउन, ८ गते । अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ STAR ले ललितपुर वडा नं ५ को क्षेत्र स्टिल टावरदेखि दक्षिणकाली मार्गसम्म सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। ASEZ STAR भनेको परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थी स्वयंसेवक समूह हो। यसपटकको गतिविधि चाहिँ समाजमा असल उदाहरण देखाउँदै समाजमा जनचेतना फैलाउनु हो।

थप पढ्नुहोस्
तीन महिनाका लागि मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय: Jana Aawaj News

तीन महिनाका लागि मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

1 year ago

काठमाडाैं ८ साउन । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ । सरकारको साउन ७ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आज नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी

थप पढ्नुहोस्
सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री ओली: Jana Aawaj News

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री ओली

1 year ago

जन आवाज न्युज काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुुष्पलाल सही विचार, गतिशील संगठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरुले उहाँका विचारलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित ४७ औँ पुुष्पलाल स्मृति दिवसको

थप पढ्नुहोस्
युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली: Jana Aawaj News

युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

1 year ago

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताउनुुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले विस. २०८२

थप पढ्नुहोस्
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT Scan सेवा शुरु: Jana Aawaj News

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक CT Scan सेवा शुरु

1 year ago

जन आवाज न्युज/भक्तपुर । नागरिक कम्युनिटी टिचिक हस्पिटल लि. ले आफ्नो आधुनिक चिकित्सा सेवा विस्तारको क्रममा अत्याधुनिक स्क्यान (Computed Tomography Scan) सेवा शुरु गरेको छ। वरिष्ठ डा. भगवान कोईराला डा. भोला रिजाल डा अर्जुन कार्की लगायतका चिकित्सकहरुको गरिमामय उपस्थितिमा CT Scan मेसिनको उदघाटन गरिएको छ। साथै कार्यक्रममा हस्पिटल अध्यक्ष राम शरण

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']