LATEST
जन आवाज न्युज/कैलाली, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घघाटन गर्नुभएको हो । कैलालीको जानकी
थप पढ्नुहोस्
जन आवाज न्युज/नेपालगञ्ज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WOA ले नेपालगञ्जमा ‘प्लास्टिक मुक्त २०४०’ सरसफाइ गतिविधि सम्पन्न गरेको छ । मण्डलीले सोमबार नेपालगञ्जमा ‘प्लास्टिक मुक्त (Plastic-Free) २०४०’ अभियानको एक हिस्सा स्वरूप सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । विश्वव्यापी वातावरणीय समस्या बनेको
थप पढ्नुहोस्
काठमाडौँ, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको
थप पढ्नुहोस्
जन आवाज न्युज/बाँके साउन, १२ गते । बाँकेको नेपालगञ्ज उप-महानगरपालिकामा आजदेखि ७ दिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरू भएको छ । तालिमको उद्घाटन नगर उप-प्रमुख कमरुद्दीन राईले तालिमका विषयवस्तुमा ध्यान दिएर सीप सिकाइमा केन्द्रित रहन सहभागीहरूलाई सुझाव समेत दिनुभएको थियो । उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले
थप पढ्नुहोस्
काठमाण्डौं । बिगत एक घण्टामा बागमती र गण्डकी प्रदेशको धेरै स्थानहरुमा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का पानी परिरहेको छ । आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी
थप पढ्नुहोस्
भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा सञ्चालित ‘फिस टनेल एक्स्पो २०८२’मा ५५ हजार पयर्टकहरुले अवलोकन गरेर सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोमा मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि आइतबार सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिइ समाधानका लागि पहल लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु ललितपुर महानगरपालिका-२१ को खोकनाको
थप पढ्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले हालको काठमाडौँको दशरथ रंगशाला सानो भएकाले ठुलो रंगशाला
थप पढ्नुहोस्





Total views : 403036