LATEST
जन आवाज न्युज/दोहा । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कतारको दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुभएको हो
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ असार, १४ गते। शनिबार तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा एमालेले देशभर विभिन्न कार्यक्रम गरेर मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई रूपान्तरण गर्न खेलेको भूमिकाको स्मरण गर्दै विविध कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी आज मदन भण्डारी फाउन्डेसनको आयोजनामा काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असार, १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज स्पेन प्रस्थान गर्नुभएको छ । आज स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिस्ट कक्षमा सलामी र बिदाइ गरिएको थियो ।
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौँ १४ असार । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १४ गते । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकोमा भक्तपुरका ३० जना रहेका छन् । यसैगरी काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १३ गते। २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४
थप पढ्नुहोस्
भक्तपुर । एसईईको नतिजा आज सार्वजनिक हुने भएको छ । परिक्षफल प्रकाशित गर्ने तयारी स्वरुप राष्ट्रिय परीक्षा बोर्डको वैठक आजै बसि एसईईको नतिजा आउने भएको हो । नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका एक अधिकारीका अनुसार बैठक आज अपरान्ह
थप पढ्नुहोस्
जन आवाज न्युज/असार, १२ गते । यस बर्ष भक्तपुरमा डेंगी संक्रमण फैलिने उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भक्तपुरमा आयोजित अन्तक्रियामा जनस्वास्थ्य कार्यालयले देशैभरका ७२ जिल्लामा करिव १४ सय भन्दा बढीमा डेंगी सक्रमण पुष्टि भइसकेकाले लामखुट्टेवाट जोगिन आग्रह गरिएको छ । हाल सम्म भक्तपुरमा मात्रै तीस जनामा डेंगी सक्रमण
थप पढ्नुहोस्





Total views : 403056