Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
कोशीटप्पुु वन्यजन्तुु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापनपत्र: Jana Aawaj News

कोशीटप्पुु वन्यजन्तुु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

1 year ago

जन आवाज न्युज/काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कोशीटप्पु वन्यजन्तुु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि आज ज्ञापनपत्र दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउँन बाँकीमध्येका ९५ वर्षीय कमलकुमारी पोखरेलसहित प्रतिनिधिले ४८ वर्षअघि आरक्ष

थप पढ्नुहोस्
नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न : Jana Aawaj News

नेसनल प्याव्सनको चित्रकला प्रसादी पाठशालाको आयोजनामा सम्पन्न 

1 year ago

जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता-२०८२” सूर्यविनायक ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलको आयोजनामा सम्पन्न उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप तर्फ मदरल्याण्ड स्कुलकी रीया लामिछाने र जुनियर ग्रुप तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम भएका छन् । मंगलबार नेसनल

थप पढ्नुहोस्
धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री ओलि: Jana Aawaj News

धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री ओलि

1 year ago

जन आवाज न्युज/काठमाडौँ १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग

थप पढ्नुहोस्
बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री ओलि: Jana Aawaj News

बजेट सक्दो सन्तुलितरुपमा ल्याइएको छ : प्रधानमन्त्री ओलि

1 year ago

जन आवाज न्युज/काठमाडौँ १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय,

थप पढ्नुहोस्
युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री ओलि: Jana Aawaj News

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री ओलि

1 year ago

जन आवाज न्युज/लतिलपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभएको

थप पढ्नुहोस्
के तपाईं भक्तपुरको फिस टनेल एक्स्पोमा जानुभयो त ?: Jana Aawaj News

के तपाईं भक्तपुरको फिस टनेल एक्स्पोमा जानुभयो त ?

1 year ago

जन आवाज न्युज/भक्तपुर । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घघाटन गर्नुभयो । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै

थप पढ्नुहोस्
मिथेन ग्याँस र धौवादी फलामको उत्खननमा छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन: Jana Aawaj News

मिथेन ग्याँस र धौवादी फलामको उत्खननमा छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

1 year ago

जन आवाज न्युज/काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण

थप पढ्नुहोस्
भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार: Jana Aawaj News

भक्तपुर नगरपालिकाको अनुमानित बजेट रु. २ अर्ब ४७ करोड ३१ लाख ११ हजार

1 year ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको अठारौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को अनुमानित आय-व्यय बजेट प्रस्तुत गर्नुभेको छ । भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै नगरपालिकाको जग्गा

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']