Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम : Jana Aawaj News

भक्तपुरमा पहिलो पल्ट नाटक प्रतियोगिता सम्पन्न ऋतम्भरा प्रथम 

12 months ago

भक्तपुर । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने एक ऐतिहासिक मञ्च बन्यो। प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा

थप पढ्नुहोस्
विनायकमा जापानीज पाहुनाहरूको स्वागत: Jana Aawaj News

विनायकमा जापानीज पाहुनाहरूको स्वागत

12 months ago

रशिला थापा भक्तपुर । भक्तपुर शिक्षालाई संस्कार र अनुशासनसँग जोडी आजका हरेक बालबालिका भोलिका विश्व नागरिक बनाउन युगानुकूल गुणस्तरीय एवं वैज्ञानिक शिक्षा प्रदान गर्न लागि परेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ कार्तिक २६गते जापानका विशिष्ट व्यक्तिहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेकाे

थप पढ्नुहोस्
ASEZ WAO द्धारा काठमाडौँको सुन्दरीजल सडकमा सरसफाई कार्यक्रम सम्पन्न: Jana Aawaj News

ASEZ WAO द्धारा काठमाडौँको सुन्दरीजल सडकमा सरसफाई कार्यक्रम सम्पन्न

12 months ago

जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले नोभेम्बर १३ तारिखका दिन काठमाडौँ गोकर्णेश्वर वडा नम्बर ४ स्थित सुन्दरीजल सडकमा वातावरण सरसफाई कार्यक्रम सम्पन्न गरेकाे छ। यो गतिविधि 'Green Earth' परियोजनाको एक हिस्सा थियो। Green Earth प्रदूषित सहरका सडकहरू, पार्कहरू र वन सफा गरेर दैनिक जीवनमा

थप पढ्नुहोस्
भक्तपुरमा अन्तर विद्यालय नाटक प्रतियोगिता आज हुँदै: Jana Aawaj News

भक्तपुरमा अन्तर विद्यालय नाटक प्रतियोगिता आज हुँदै

12 months ago

भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम यस क्षेत्रमा सम्भवतः पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता मिति २०८२  आज आयोजना हुन लागेको छ। विद्यार्थीहरूको रचनात्मकता र अभिनय क्षमतालाई प्रोत्साहन दिने उद्देश्यले आयोजक सूर्यविनायक-९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले यस प्रतिष्ठित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको

थप पढ्नुहोस्
मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न: Jana Aawaj News

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

12 months ago

रशिला थापा जन आवाज न्युजर/भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोह कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य

थप पढ्नुहोस्
नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न: Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको एसईई अभिमुखीकरण कार्यक्रम सम्पन्न

12 months ago

जन आवाज न्युज/भक्तपुर,कार्तिक २१ । नेसनल प्याव्सन भक्तपुरको आयोजनमा आफ्ना सदस्य विद्यालयहरुको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु र गणित विषय शिक्षकको लागि अनिवार्य गणित विषयको एक दिने एसईई अभिमुखीकरण कार्यक्रम २०८२ बिहिबार सम्पन्न भएको छ । यस शैक्षिक वर्ष २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईमा सम्मिलित हुने विद्यार्थीहरुलाई गणित विषयको

थप पढ्नुहोस्
ईप्सन नृत्यमा यूनिटी प्रथम: Jana Aawaj News

ईप्सन नृत्यमा यूनिटी प्रथम

12 months ago

जन आवाज न्युज/भक्तपुर,कार्तिक २० गते । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिताको दुवै विधातर्फ सूर्यविनायक-५ मा रहेको यूनिटी स्कुल प्रथम भएको छ । इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल(ईप्सन)को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम सम्पन्न भएको प्रतियोगितामा सामूहिक लोक नृत्य प्रतियोगितामा युनिटी स्कूलले

थप पढ्नुहोस्
वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता: Jana Aawaj News

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता

12 months ago

जन आवाज न्युज/भक्तपुर, कार्तिक २० गते । वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच विहिवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा वागीश्वरी कलेजको तर्फबाट प्राचार्य धन कुमार श्रेष्ठ र कन्फ्युसियस इन्स्टिच्युट डा बलराम दुवालको हस्ताक्षर गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा रहेको कन्फ्युसियस इन्स्टिच्युट, पूर्वी चीन प्रविधि

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']