LATEST
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाचार विश्वविद्यालय विद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन (ASEZ) द्वारा सोमबार सातदोबाटो, ललितपुरमा अवस्थित ब्राइट फ्युचर कलेजमा ‘जिरो प्लास्टिक २०४०’ गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कलेजका प्रधानाध्यापक तथा संस्थापक किशोर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने अन्य
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं, मसिर ३ गतें बुधबार। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ASEZ WAO जागिरे युवा स्वयंसेवक समूहले ९,०५१ औं विश्वव्यापी वातावरण सरसफाइ अभियान Green Earth भन्ने मूल नारा सहित तिलिङ्गाटार मार्ग, टोखा वडा नं. ५ मा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यो गतिविधि ‘Green Earth’ परियोजनाको एक हिस्सा थियो । Green Earth प्रदूषित
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १, सिरुटार अन्तर्गत चारदोबाटो लुभु मार्गमा निर्माण हुन लागेको नयाँ पुलको आज शिलान्यास गरिएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थको उपस्थितिमा पुल निर्माण कार्यको औपचारिक प्रारम्भ गरिएको हो। यो नयाँ पुल निर्माणले स्थानीयवासीको दैनिक
थप पढ्नुहोस्
रोशन राज अर्याल भक्तपुर । शनिबार विदेशमा अध्ययन गर्न ईच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै मुलुकको विभिन्न स्थानमा आफ्नो शाखा कार्यालय भएको अन्तरराष्ट्रियस्तरको Franchise Of Edu Bridge को साझेदारी संस्थाको रूपमा Edu World Educational Consultancy प्रालि को भक्तपुरको शाखा कार्यालय मध्यपुर थिमिमा बिस्तार भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं
थप पढ्नुहोस्
रोशन राज अर्याल भक्तपुर । शनिबार नेकपा एमाले जिल्ला कमिटि भक्तपुरले वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । सूर्यविनायक नगरपालिका, वडा नं.७ स्थित गुण्डुमा भएको रक्तदान कार्यक्रमबाट ५३ जनाले रक्तदान गरेको जिल्ला कमिटि अध्यक्ष वच्चन देउजाले जानकारी दिनुभयाे । अहिले केहि दिन यता उपत्यकामा देखिएको रगतको चरम अभावप्रति विशेष संवेदनशील बन्दै
थप पढ्नुहोस्
भक्तपुर । शुक्रबार चाँगुनारायण नगरपालिका वडा नं.२ स्थित दुवाकोट मूलसडक पेटीमा विभिन्न जातका विरुवाहरु रोपि र सो विरुवाहरुलाई टिगार्डबाट संरक्षण गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक(डिआईजी) एवं केन्द्रिय प्रवक्ता अविनारायण काफ्लको प्रमुख आतिथ्यतामा भएको १३३ औं हप्ताको कार्यक्रममा सडकपेटीमा जडान गर्ने गरि स्थानीय उपभोक्तालाई डष्टबिन
थप पढ्नुहोस्
भक्तपुर । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर-विद्यालय नाटक प्रतियोगिता बुधबार सम्पन्न गरेको छ। नेसनल प्याव्सन भक्तपुर अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गर्ने एक ऐतिहासिक मञ्च बन्यो। प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा
थप पढ्नुहोस्
रशिला थापा भक्तपुर । भक्तपुर शिक्षालाई संस्कार र अनुशासनसँग जोडी आजका हरेक बालबालिका भोलिका विश्व नागरिक बनाउन युगानुकूल गुणस्तरीय एवं वैज्ञानिक शिक्षा प्रदान गर्न लागि परेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ कार्तिक २६गते जापानका विशिष्ट व्यक्तिहरूको सम्मानमा भव्य स्वागत कार्यक्रमको आयोजना गरेकाे
थप पढ्नुहोस्





Total views : 402998