LATEST
जन आवाज न्युज/भक्तपुर, कार्तिक १४ गते । सुर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा नगरपालिकाको दशवटै वडामा जेष्ठ नागरिकहरुमा स्वास्थ्य बुढ्यौलीका लागी सहारा परियोजना कार्यक्रम सन्चालन भएको छ । उक्त कार्यक्रम सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित
थप पढ्नुहोस्
काठमाडौं । मुस्ताङमा सोमबार रातिदेखि परेको हिमपात आज बुधबार पनि जारी रहेको छ । भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या भएको बताइएको छ । यसैगरी चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको छ । उक्त क्षेत्रमा आठ इन्चसम्म हिउँ
थप पढ्नुहोस्
काठमाडौं । सोलुखुम्बुको लुक्लाको लुबुचे क्षेत्रमा अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटना भएको छ । आज बिहान उद्धारका लागि गएको उक्त हेलिकप्टर लुबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना भएकोबताइएको छ । हेलिकप्टरमा एक्लै रहेका पाइलटको भने सकुशल उद्धार गरिएको छ । हेलिकप्टर दुर्घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ । हेलिकप्टरमा
थप पढ्नुहोस्
भक्तपुर । उत्तरी गोरखामा हिमपात भएपछि त्यहा घुम्न गएका पर्यटकहरु प्रभावित भएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको बताइएको छ । गएराति हल्का पानी पर्न सुरु भएको थियो भने राति नै हिउँ पर्न थालेदेखि निरन्तर हिमपात भएकोले जनजीवन प्रभावित भएको छ। उत्तः वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका
थप पढ्नुहोस्
काठमाडौ । बुुढानिलकण्ठ नगरपालिकामा सुशासन र सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । नगरपालिकाको समन्वयकारी प्रशासनिक नेतृत्व र अब्बल निर्णय क्षमता भएका जनप्रतिनिधिको नेतृत्वले गर्दा नगरपालिकामा सेवा प्रवाह र सुशासन प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले प्रदान गर्ने सबै सेवालाई सेवाग्राहीको सहज पहुँच हुने गरी सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर कार्तिक, ३ गते । पुर्व अरनिको यातायातको बस ओखल्ढुङ्गाको रामपुरबाट आएको बस भक्तपुरको बासघारी नलिनन्चोकमा बोलेरोसंग ठोक्किदा बस अनियंत्रित भई सडकबाट तल पल्टिएको छ । बसमा सवार १७ यात्रुहरुमध्ये ६/७ जना सामान्य घाईते भएको र घाईतेहरुलाई अस्पताल लगिएको बताईएको छ ।
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं असोज ३० गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले विश्वव्यापी आशा समर्थक सन् २०२५ विश्व खाद्य दिवसको उपलक्ष्यमा छिमेकीसँग प्रेम बाड्ने गरिबी तथा भोकमारीको अन्त्य ‘Hold Hope’ अभियान हामी आमाको मनद्धारा आशा बाँड्छौं भन्ने मूल नारा सहित काठमाडौं टोखा नगरपालिका वडा नं. ५ को सहकार्य र परमेश्वको मण्डलीको सहयोगमा टोखा क्षेत्रका
थप पढ्नुहोस्
काठमाडौं । नेपाल आइसीसी टी २० टिम वरियतामा एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अक्टोबर १३तारिख सोमबार अपडेट गरेको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको हो। यसअघि १८ औं स्थानमा रहेको नेपाल हाल एक स्थान सुधार गर्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ। ओमानमा जारी आइसीसी टी २० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो
थप पढ्नुहोस्





Total views : 402999