LATEST
जन आवाज न्युज/ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताउनुभएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर असार, १७ गते । शिक्षाका साथसाथै संस्कार र अनुशासनमा जोड दिँदै प्रगतिशील सोचको रूपान्तरित शिक्षा दिँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि जीवन शिक्षा एवं संस्कार र कर्तव्य बोध सम्बन्धी ज्ञान दिने उद्देश्यले दुई दिने सेमिनार कार्यक्रमको आयोजना
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नका लागि कक्षा ४ ५ ६ र ७मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूलाई त्रैमासिक रूपमा अनिवार्य कुनै एउटा पुस्तक पढी सो पुस्तकको समीक्षा गरी प्रस्तुतिकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही अनुसार प्रथम त्रैमासिक पुस्तक समीक्षा कार्यक्रममा प्रत्येक कक्षाबाट तीनजना सबभन्दा राम्रो पुस्तक
थप पढ्नुहोस्
भक्तपुर, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । भक्तपुर अस्पतालमा डायलासिस सेवाको शुभारम्भ भएसगैं मिर्गौला पीडितलाई राहत महसुस भएको छ । मिर्गौला रोगीहरूका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा भक्तपुर प्रादेशिक अस्पतालमा डायलासिस सेवा औपचारिक रूपमा शुरु गरिएको छ। बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयको सहयोगमा शुर गरिएको यो सेवा अन्तर्गत हालका लागि ५ शैयाको
थप पढ्नुहोस्
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको
थप पढ्नुहोस्
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरुले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताउनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर असार, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAO ले ललितपुरमा ‘च्यासल देखि बालकुमारी' वातावरण सरसफाइ गतिविधि सम्पन्न गरेको छ । मण्डलीले बुधबार ललितपुरमा वातावरण सरसफाई अभियानको एक हिस्सा स्वरूप सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । विश्वव्यापी वातावरणीय समस्या बनेको प्लास्टिकको
थप पढ्नुहोस्






Total views : 403034