Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न: Jana Aawaj News

ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ आयोजना, साथै सरसफाइ गतिविधि सम्पन्न

5 months ago

जन आवाज न्युज/ललितपुर, जेठ १७ गते । ललितपुरमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान कार्यक्रम’ साथै सरसफाइ गतिविधि सम्पन्न भएको छ । विविध स्वयंसेवाका कार्यहरूद्वारा प्रेम बाँड्ने मूल्यलाई व्यवहारमा उतार्दै आएको परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल, यसपछि परमेश्वरको मण्डली भनिएको) ले आइतबार ललितपुरमा

थप पढ्नुहोस्
भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न: Jana Aawaj News

भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप-२०८३” सम्पन्न

5 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १७ गते । सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३” सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता २०८३ जेठ १६ र १७ गते सञ्चालन गरिएको थियो। प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए साथै कार्यक्रमका सभापति सूर्यविनायक नगर

थप पढ्नुहोस्
भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु: Jana Aawaj News

भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु

5 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास

थप पढ्नुहोस्
इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न: Jana Aawaj News

इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

5 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १६ गते । विद्यालय जीवनका अमूल्य सम्झना र गौरवमय क्षणहरूलाई सँगाल्दै एसईई (SEE) ब्याच २०८२ का विद्यार्थीहरूका लागि एक भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा आयोजित उक्त विशेष समारोहमा कक्षा १० का विद्यार्थीहरूलाई मायाको चिनो र सम्मानपत्रसहित बिदाइ गरिएको हो। ​बिदाइ कार्यक्रमलाई सम्बोधन

थप पढ्नुहोस्
सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा: Jana Aawaj News

सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा

5 months ago

जन आवाज न्युज/भक्तपुर, जेठ १६, गते । गैर सरकारी संस्था महासंघ (गैसस) नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ । कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता

थप पढ्नुहोस्
सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै: Jana Aawaj News

सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै

5 months ago

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ ले स्थानीय उत्पादन प्रवर्द्धन र विद्यार्थीको हौसला अभिवृद्धि गर्ने उद्देश्यसहित घुम्ती हाटबजार तथा एसईई परीक्षामा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको छ। कार्यक्रम जेठ १६ गते शनिबार सूर्यविनायक पार्टी प्यालेस (सूर्यविनायक भलिबल कोर्ट नजिकै) मा दिउँसो १२:३५ बजे बाट सुरु

थप पढ्नुहोस्
ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न: Jana Aawaj News

ASEZ द्वारा बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न

5 months ago

जन आवाज न्युज/काठमाडौं, १४ गते । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह ASEZ ले बागमती नदी किनारमा वातावरण सरसफाइ सम्पन्न गरेको छ । न्यूटन इन्टरनेसनल कलेजको सहकार्यमा आज बागमती नदी किनारमा ‘सन् २०२६ विश्वव्यापी निलो कार्बन पारिस्थितिक प्रणाली संरक्षण पहल’को एक हिस्सास्वरूप वातावरण सरसफाइसँगै जनचेतनामूलक

थप पढ्नुहोस्
आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु: Jana Aawaj News

आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक वडा नं. १० मा सुरु

5 months ago

भक्तपुर । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वडा, टोल तथा बस्ती स्तरका योजना तथा कार्यक्रम माग संकलन कार्य सूर्यविनायक नगरपालिका वडा नं. १० कार्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको छ। उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले  वास्तविक विकासका लागि स्थानीय जनताकै चाहना अनुसारका योजनाहरू छनोट हुनुपर्ने

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
2 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
3 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
4 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']